भोटेकोसीको बाढीले रसुवामा ४०३ पर्यटक सम्पर्कविहीन
भोटेकोसीमा आएको बाढीका कारण रसुवामा ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, रसुवा भ्रमणका रहेका नेपाली र विदेशी गरी ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका पर्यटकमा २०३ जना महिला र दुई सय पुरुष रहेका छन्। त्यस्तै, सम्पर्कविहीन भएका पर्यटकमा ३४१ जना विदेशी नागरिक रहेका छन्। उनीहरूमध्ये १३३ जना भारतीय नागरिक रहेको पर्यटन मन्त्रालयले जन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







